नयाँ बानेश्वरमा कार्यव्यवस्था परामर्श समितिको बैठक (तस्बिरमा हेर्नुस्)
आइतबार, ३१ वैशाख २०८०, १५ : ३८
काठमाडौँ । प्रतिनिधिसभा कार्य व्यवस्था परामर्श समितिको बैठक बसिरहेको छ । सभामुख देवराज घिमिरेले संसद् बैठकलाई प्रभावकारी बनाउने विषयमा छलफल गर्न बैठक बोलाएका हुन् ।
संसद् भवन नयाँ बानेश्वरमा जारी बैठकमा सोमबार बस्ने प्रतिनिधि सभा बैठकका कार्यसूचीका बारेमा समेत छलफल हुने बुझिएको छ । प्रतिनिधि सभाको बैठक जेठ १ गते सोमबार १ बजे बस्दैछन् । त्यस्तै जेठ ३ गतेको बैठकमा सरकारको नीति तथा कार्यक्रम पेस गर्ने तयारी छ ।
_WXMLSue8rx.jpg)
_PNRpMCEQqC.jpg)
_ud0MavKocU.jpg)
_ncpWFjxZjT.jpg)
_G6tQ9UMZUK.jpg)
_iwWwhIHnhb.jpg)
_nvCDCz1yLO.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण