तलब ज्याला स्वचालित प्रणालीमा लैजाने
शुक्रबार, ०५ जेठ २०८०, १८ : ००
काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षदेखि श्रमिकहरुको तलब तथा ज्याला वृद्धिलाई स्वचालित प्रणालीमा लैजाने भएको छ ।
शुक्रबार आर्थिक वर्ष २०८०/८१ को बजेटको नीति तथा कार्यक्रम सार्वजनिक गरेको सरकारले आगामी वर्षदेखि सरकारी तथा निजी क्षेत्रका श्रमिकहरुको जीवनयापन धान्न सक्नेगरी तलब तथा ज्यालाई स्वचालित प्रणालीमा लैजाने जनाएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण