छुट्टै साइबर सुरक्षा ऐन, सरकारी डाटाको सुरक्षा गर्न ‘डिजास्टर रिकभरी सेन्टर'
शुक्रबार, ०५ जेठ २०८०, २१ : ११
काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममार्फत साइबर सुरक्षालाई विशेष प्राथमिक्ता दिएको छ । आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले साइबर सुरक्षालाई विशेष प्राथमिक्तामा राख्ने घोषणा गरेका हुन् ।
यसका लागि सरकारले छुट्टै साइबर सुरक्षा ऐनको परिकल्पना समेत गरेको छ । राष्ट्रपति पौडेलले राष्ट्रिय साइबर सुरक्षा केन्द्र सञ्चालनमा ल्याउने घोषणा गर्दै ललितपुरमा राष्ट्रिय ज्ञान पार्क स्थापना गर्ने समेत बताए । अत्यावश्यक सरकारी विद्युतीय सेवा सुरक्षित गर्ने लक्ष्यसहित डिजास्टर रिकभरी सेन्टर स्थापना गर्ने समेत उनले घोषणा गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण