नीति तथा कार्यक्रमाथि छलफल
प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथि छलफल जारी
सोमबार, ०८ जेठ २०८०, ११ : ३३
काठमाडौँ । प्रतिनिधिसभामा अहिले नीति तथा कार्यक्रममाथि छलफल जारी छ। शुक्रबार सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि सांसदहरूले आफ्नो धारणा राखिरहेका छन्।
आइतबारको बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले नीति, कार्यक्रमाथि आफ्नो धारणा राखेका थिए। नीति तथा कार्यक्रममाथि राष्ट्रियसभामा पनि छलफल गरिदैँछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण