राष्ट्रिय योजना आयोगद्वारा बजेटसँगै मध्यकालीन खर्च संरचना पारित
सोमबार, १५ जेठ २०८०, १४ : २६
काठमाडौँ । राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्ष २०८०–८१ को विनियोजित बजेटसँगै मध्यकालीन खर्च संरचना पास गरेको छ । सोमबार बिहान बसेको आयोगको अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल सहितको बैठकले आउने बजेट र ३ वर्षे मध्यकालीन खर्च संरचना पास गरेको हो ।
बैठकमा प्रधानमन्त्री प्रचण्ड, आयोगका उपाध्यक्ष डा.मीनबहादुर श्रेष्ठ, आयोगका पदेन सदस्य माननीय अर्थमन्त्री डा.प्रकाशशरण महत, मुख्य सचिवसहित सोमबार प्रधानमन्त्री कार्यालयमा बसेको बैठकले दुवै दस्ताबेज पारित गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ह्यारी केनको गोलमा इंग्ल्याण्डलाई सुरुवाती अग्रता
-
इंग्ल्याण्ड र क्रोएसियाबिचको महाभिडन्त, यस्तो छ दुवै टोलीको ‘सुरुवाती ११’
-
‘क्रिटिक्स फिल्म अवार्ड’ असार ६ गते
-
जी–७ सम्मेलनपछि अमेरिकी राष्ट्रपति ट्रम्प पेरिसमा, म्याक्रोनसँग राजकीय रात्रिभोज गर्ने
-
कङ्गोको उत्कृष्ट पुनरागमन, पोर्चुगलसँग खोस्यो अङ्क
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण