फिल्म निर्देशक थापालाई पितृशोक
बुधबार, १७ जेठ २०८०, १४ : ३३
काठमाडौँ । फिल्म निर्देशक सुदर्शन थापालाई पितृशोक परेको छ । उनका बुवा विष्णुबहादुर थापाको बुधबार बिहान इन्द्रायणीस्थित निवासमा निधन भएको छ ।
७८ वर्षका थापा लामो समयदेखि दमको रोगीबाट पीडित थिए । थापाको पार्थिव शरीरलाई आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ ।
उनलाई श्रद्धाञ्जली दिन आफन्त र फिल्मकर्मी उपस्थित थिए । थापाका तीन छोरा र एक छोरी रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विभिन्न परिषद्, अस्पताल र बोर्डका पदाधिकारी नियुक्तिका लागि संक्षिप्त सूची सार्वजनिक
-
नेपाल पर्यटन बोर्डमा निजी क्षेत्रबाट पाँच बोर्ड सदस्य नियुक्त
-
विश्वकप सेमिफाइनलमा बार्सिलोनाको दबदबा, कुन क्लबका कति खेलाडी ?
-
मुख्य योजनाकार दुलाल र भण्डारीलाई ४ वर्ष जेल सजाय, अब कति बस्नुपर्छ जेल ?
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा ५ जनालाई १ वर्ष कैद सजाय
-
नक्कली भुटानी शरणार्थी प्रकरण : कांग्रेस नेता शेर्पालाई ४ वर्ष कैद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण