काेरियाबाट फर्किएर कस्तुप गैरेले ल्याए 'चिलाउनेको रूखमा'
सोमबार, २८ फागुन २०७४, ११ : ०४
काठमाण्डौ - झण्डै ५ वर्ष कोरिया बसेर फर्किएका कवि तथा लेखक कस्तुप गैरेको परिचय गायक बनेकाे छ । उनले भर्खरै मात्र लोक दोहोरी गीत ‘चिलाउनेको रुखमा' सार्वजनिक गरेका छन् । जसमा चर्चित गायिका देवी घर्तीले उनलाई साथ दिएकी छिन् ।
सन्तोष पौडेलको शव्द र संगीत रहेको गीतको म्युजिक भिडियो शिव विकले निर्देशन गरेका हुन्। भिडियोमा अञ्जली अधिकारी र स्वयम् गायक गरैको अभिनय रहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कङ्गोको उत्कृष्ट पुनरागमन, पोर्चुगलसँग खोस्यो अङ्क
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
-
परराष्ट्र मन्त्रालयले भन्यो–परराष्ट्रमन्त्रीको चीन भ्रमण द्विपक्षीय सम्बन्ध थप विस्तारमा फलदायी भयो
-
१२ बजे १२ समाचार: साउदीको सीप परीक्षणमा विवाद, दिपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा
-
पहिलो हाफको अन्तिम समयमा गोल गर्दै कंगो खेलमा फर्कियो
-
अमेरिका–इरान सम्झौता: होर्मुज ६० दिनसम्म महसुलमुक्त रहने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण