बलिउड अभिनेत्री भाग्यश्री काठमाडौँमा
शनिबार, २० जेठ २०८०, १५ : ५४
काठमाडौँ । बलिउड अभिनेत्री भाग्यश्री नेपाल आएकी छन् । उनी आइतबार आयोजना हुने एक कार्यक्रममा सहभागी हुन शनिबार मध्यान्ह काठमाडौ आएकी हुन् ।
सो कार्यक्रममा सहभागी हुन रञ्जित, विन्दु दाह्रा सिंह, कमेडियन ध्वनी लगायतका शेलिबे्रटी शुक्रबार नेपाल आइसकेका छन् । आइतबार काठमाडौँमा भारतको प्रतिष्ठित ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड’आयोजना हुँदैछ । पाँचौ संस्करण भारतमा सम्पन्न भएको यो अवार्डको नयाँ संस्करण अर्थात छैटौँ संस्करण काठमाडौँमा आयोजना हुन लागेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मध्यरातको बजेट भाषण: सुदूरपश्चिम प्रदेश सरकारले ल्यायो ३७ अर्ब ७० करोडको बजेट
-
स्रोतको दबाबले बजेटमा खुल्न सकेनन् प्रदेश, चालु खर्च घटाएर विकासमैत्री बन्ने प्रयास
-
१२ बजे १२ समाचार: मध्यरातमा सुरु भयो सुदूरपश्चिमको बजेट भाषणदेखि नेकपामा चुलियो असन्तुष्टिसम्म
-
मध्यराति सुदूरपश्चिम सरकारको बजेट, प्रतिपक्षद्वारा संसद् बहिस्कार
-
मध्यरातमा सुरु भयो सुदूरपश्चिमको बजेट भाषण
-
विश्वकपमा नवप्रवेशी केप भेर्डेले स्पेनलाई रोक्यो, गोलरहित बराबरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण