कर्णालीमा आन्तरिक उडान भर्ने मुख्यमन्त्री शर्माको दाबी
बिहीबार, २५ जेठ २०८०, १८ : ३६
सुर्खेत । कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले कर्णालीमा आन्तरिक उडान भर्ने गरी जहाजको व्यवस्थापन गरिने बताएका छन् ।
उनले संघीय सरकारले जहाज उपलब्ध नगराए कर्णाली सरकारले आन्तरिक रूपमा नै जहाज खरिद गरेर कर्णाली भित्र उडान भर्ने दाबी गरेका हुन् ।
बिहीबार प्रदेशसभाको नवौं बैठकमा उनले भने,’संघीय सरकारसँग हामीले बेला बेला भनिरहेका छौँ । अहिले संघीय सरकारले तीनवटा विमान खरिद गर्दैछ । त्यो मध्येको एउटा जहाज सुर्खेतमा स्टेनवाइ राखिनुपर्छ भनेर हामीले भनिरहेका छौं र, माग गरिरहेका छौँ ।’
उनले आफूहरूको माग सम्बोधन भएन भने साझेदारीमा सहकार्य गरेर एउटा प्लेन किनेरै भएपनि आन्तरिक उडान भर्ने तयारीमा कर्णाली सरकार प्रतिबद्ध रहेर बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
-
गच्छदारको गगन थापालाई सुझाव – असहमत पक्षलाई समेटेर बलियो कांग्रेसको सभापति बन्नुस्
-
असमझदारी र विवाद नसुल्झाए कांग्रेस विभाजन हुन सक्ने शशांकको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण