दीपकराज गिरीको कटाक्ष–भुईँको टिप्न नखोजौं, भएकोलाई जोगाऔं
बिहीबार, २५ जेठ २०८०, १९ : ०३
काठमाडौँ । समसामयिक विषयमा सामाजिक सञ्जालमार्फत चोटिलो ब्याङ्ग्य गर्न माहिर छन् कलाकार दीपकराज गिरी । सामाजिक सञ्जालमा अहिले ‘ग्रेटर नेपाल’ को चर्चा गर्माएको छ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले कार्यकक्षमा सुगौली सन्धि हुनुअघिको नक्सा झुण्डाएपछि यो विषय सामाजिक सञ्जालमा गर्माएको हो ।
यतिबेला अधिकांश मानिसहरूले आफ्नो सामाजिक सञ्जालमा ग्रेटर नेपालको नक्साले रंगाएको देख्न सकिन्छ ।
यस विषयमा कलाकार दीपकराज गिरीले भने बालेन र अन्य नेतालाई तिखो व्यङ्ग्य गरेका छन् । ‘अहिलेको सानो नेपाल त राम्रोसँग चलाउन नसकेर यो गति छ । यति ठूलो भा भए के गर्थे होलान् ? भुईँको टिप्न नखोजौं, भएकोलाई जोगाऔं’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण