इटालीका पूर्व प्रधानमन्त्रीको निधन
सोमबार, २९ जेठ २०८०, १४ : ४६
इटालीका पूर्व प्रधानमन्त्री सिल्भियो बर्लुस्कोनीको ८६ वर्षको उमेरमा निधन भएको छ । इटालीका मिडियाका अनुसार उनको मिलानस्थित राफेलो अस्पतालमा निधन भएको हो ।
अप्रिलमा उनको फोक्सोको सङ्क्रमणका लागि उपचार गरिएको थियो ।
अरबपति मिडिया टाइकुन बर्लुस्कोनी पहिलो पटक सन् १९९४ मा कार्यालय आए र सन् २०११ सम्म चार वटा सरकारको नेतृत्व गरे ।
उनी यौन काण्ड र भ्रष्टाचारमा पनि मुछिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तारा गन्नका लागि बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण