बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

इटालीमा पैदल यात्रीमाथि कारले ठक्कर दिँदा ८ घाइते, ४ को अवस्था गम्भीर

काठमाडौँ ।  उत्तरी इटालीको मोडेना शहरमा एक व्यक्तिले आफ्नो कार पैदल यात्रीहरूको भीडमा लगेर ठक्कर दिँदा ८ जना घाइते भएका छन् । , घाइते मध्ये ४ जनाको अवस्था गम्भीर रहेको ...