मधेस प्रदेश : संसदीय समितिको निर्वाचन असार ३ गते
बिहीबार, ३२ जेठ २०८०, १६ : ३१
जनकपुरधाम । मधेस प्रदेशसभाका संसदीय समितिको सभापति पदको निर्वाचन असार ३ गते हुने भएको छ । बिहीबार बसेको प्रदेशसभाको बैठकमा सभामुख रामचन्द्र मण्डलले संसदीय समितिको निर्वाचन ३ गते आइतबार गर्न निर्देशन दिएका हुन् ।
सभामुख मण्डलले सार्वजनिक लेखा समिति, विकास समिति, महिला बालबालिका तथा सामाजिक न्याय समिति, प्राकृतिक स्रोत तथा वातावरण समिति र अर्थ तथा योजना समिति गरी चारवटा समितिहरुका सभापतिको निर्वाचनको तयारीका लागि सचिवालयलाई निर्देशन दिए ।
उक्त निर्वाचन प्रक्रियाको लागि असार २ गते ११ देखि ५ बजेसम्म मनोनयन दर्ता गराउन सभामुखले प्रदेशसभामा जानकारी गराए । निर्वाचनको कार्यतालिका आजै प्रकाशन गर्न समेत सभामुखले सचिवालयलाई निर्देशन दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण