प्रि-ओपन सेसनमा नेप्से सूचक ३.८४ अंकले बढ्यो
बिहीबार, ०७ असार २०८०, ११ : ४१
काठमाडौँ। प्रि-ओपन सेसनमा नेप्से सूचक ३.८४ अंकले बढेको छ । यससँगै सूचक २०५४.६२ विन्दुमा आएको छ । यो सेसनमा ४ लाख ९६ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
१९ कम्पनीको १६ सय ७३ कित्ता सेयर कारोबार भएको छ । १५ कम्पनीको भाउ बढ्दा ३ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको मूल्यमा भने कुनै पनि परिवर्तन भएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण