गेटा विश्वविद्यालयको गेटैमा धान रोपाइँ
शुक्रबार, १५ असार २०८०, ०८ : २७
धनगढी । शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय माग्दै सङ्घर्षरत स्थानीयहरूले विश्वविद्यालयको गेटैमा धान रोपाइ गरेका छन् ।राष्ट्रिय धान दिवसको अवसरमा रोपाइँ गरेका हुन् ।
तत्काल चालु संसदको अधिवेशनबाटै शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक पारित गरी ६ सय शय्याको अस्पताल सञ्चालन गर्न दबाब दिन साङ्केतिक विरोध स्वरूप रोपाइँ गरेको सङ्घर्ष समितिका प्रवक्ता गणेश शाहले बताए ।
सङ्घर्ष समितिले विश्वविद्यालय सञ्चालनको माग्दै गर्दै लामो समयदेखि आन्दोलन गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण