अभिनेत्री सारा ‘वाईल्ड रिपर्स’ सँग भिडियोमा
शुक्रबार, ०२ चैत २०७४, ११ : ५०
काठमाडौं – अभिनेता निखिल उप्रेतीसँग दुई चलचित्र अभिनय गरेपछि चर्चा कमाउन असफल अभिनेत्री सारा सिर्पाली म्युजिक भिडियोमा पनि देखिएकी छन् ।
भारतिय टिभी च्यानल स्टार प्लसमा सन्चालन भएको डान्स प्लसको सेकेण्ड रनरअप डान्स ग्रुप ‘वाईल्ड रिपर्स’सँग उनले भिडियो खेलेकी हुन् ।
‘तिमी हाँस्दा डिम्पल पर्छ’ बोलको रोमान्टिक गीतमा यी दुबैको अभिनय देख्न सकिन्छ । गीतमा स्वर राम बज्यू तामाङको रहेको छ ।
दिपक भट्टराई शब्द र हरि लम्सालको संगीत रहेको गीतको भिडियो उत्सव दाहालले छायांकन गरेका छन्, भने निशान घिमिरेको सम्पादन र अर्जुन अधिकारीको निर्देशन रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कङ्गोको उत्कृष्ट पुनरागमन, पोर्चुगलसँग खोस्यो अङ्क
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
-
परराष्ट्र मन्त्रालयले भन्यो–परराष्ट्रमन्त्रीको चीन भ्रमण द्विपक्षीय सम्बन्ध थप विस्तारमा फलदायी भयो
-
१२ बजे १२ समाचार: साउदीको सीप परीक्षणमा विवाद, दिपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा
-
पहिलो हाफको अन्तिम समयमा गोल गर्दै कंगो खेलमा फर्कियो
-
अमेरिका–इरान सम्झौता: होर्मुज ६० दिनसम्म महसुलमुक्त रहने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण