बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

ईसेवामार्फत लाइफ इन्स्योरेन्स् नवीकरण गर्दा ५० हजारसम्म जित्न सकिने

आइतबार, १७ असार २०८०, १६ : १६
आइतबार, १७ असार २०८०

काठमाडौँ । ईसेवा मार्फत लाइफ इन्स्योरेन्स्को नवीकरण गर्दा रु ५० हजार जित्न सकिने भएको छ । आफ्ना प्रयोगकर्तालाई अनलाइन मार्फत कारोबार गर्न प्रोत्साहन गर्ने उद्देश्यले ईसेवाले यस किसिमको अफर सार्वजनिक गरेको हो । 

यस अफरमा बैंक लिंक एकाउन्ट मार्फत भुक्तानी गर्दा हरेक दिन एक जनाले रु ! हजार क्यासब्याक प्राप्त गर्न सक्नेछन् । साथै योजनाको अन्त्यमा भाग्यशाली एक जना विजेताले रु ५० हजार जित्न सक्नेछन् ।

यो योजना असार २% गतेसम्म सञ्चालन हुनेछ । दैनिक क्यासब्याक विजेताको घोषणा हरेक हप्ताको अन्त्यमा ईसेवाको फेसबुक पेज तथा ब्लग मार्फत गरिनेछ भने बम्पर उपहार विजेताको घोषणा ईसेवाको फेसबुक पेज मार्फत प्रत्यक्ष प्रसारण मार्फत गरिनेछ । यस योजनामा सहभागी हुन ईसेवा प्रयोगकर्ता केवाइसी भेरिफाइड भएको हुनुपर्नेछ । यस योजनामा कुनैपनि जीवन बीमा कम्पनीको ईसेवा मार्फत नवीकरण गर्न सकिनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप