आयरल्यान्डले गुमायो पाँचौ विकेट
मङ्गलबार, १९ असार २०८०, १९ : ०३
काठमाडौँ । सातौँ स्थानको प्लेअफ खेलमा आयरल्याण्डले नेपालविरुद्ध पाँचौ विकेट गुमाएको छ । ६० रन बनाएर खतरनाक देखिएका ह्यारी टेक्टरलाई सन्दीप लामिछानेले आफ्नो सिकार बनाएका हुन् ।
२६ ओभरको खेल समाप्त हुँदासम्म आयरल्याण्डले ५ विकेटको क्षतिमा १३४ रन बनाएको छ । नेपालले यसअघि आयरल्याण्डसामु २६९ रनका लक्ष्य प्रस्तुत गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण