बाबुलको ‘माया केही त बोलन’ शिल्पा र राज
मङ्गलबार, २६ असार २०८०, १९ : १४
काठमाडौँ । गायक तथा संगीतकार बाबुल गिरीको नयाँ गीत ‘माया केही त बोलन’ सार्वजनिक गरिएको हो । संगीत समेत गिरीकै रहेको गीतमा ध्रुव कटुवालको शब्द छ ।
गीतको भिडियोमा राज कटुवाल र शिल्पा पोखरेलले अभिनय गरेका छन् । भिडियो माइकल चन्दले निर्देशन गरेका हुन् ।
असारको धान रोप्ने परिवेशलाई भिडियोमा उतारिएको छ । भिडियोलाई ध्रुव न्यौपानेले निर्माण गरेका हुन् । भिडियोमा नवराज उप्रेतीको छायांकन, शिलन लम्सालको सम्पादन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
-
पोखरामा शुक्रबारदेखि गण्डकी प्रदेश विद्यालय क्रिकेट च्याम्पियनसिप हुँदै
-
‘पुस्तान्तरण भइसकेको राजनीति पुरानैतिर फर्कने सम्भावना छैन, सरकारलाई काम गर्न दिऔँ’
-
रविलाई भारतले दिएको सम्मान 'बालेनीय आविष्कार'काे प्रभाव – खग्रेन्द्र संग्रौला
-
भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै
-
१० बजे १० समाचार : टिकटकर अधिकारी जेलमा, कैदीलाई होटलमा लगेर मासु र बियर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण