काठमाडौँ । गायक तथा सङ्गीतकार बाबुल गिरी धरौटीमा रिहा भएका छन् । आत्महत्या दुरुत्साहनको कसुरमा पक्राउ परेका गिरी ३ लाख धरौटी बुझाएर रिहा भएका हुन् । काठमाडौँ जिल्ला अदालतको आदेश अनुसार...