इक्यान निर्वाचन : विष्णुहरी पाण्डे समूहको उम्मेदवारी घोषणा
काठमाडौँ । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को नयाँ नेतृत्वका लागि विष्णुहरी पाण्डे समूले उम्मेदवारी घोषणा गरेको छ । आगामी शनिवार हुने महाधिवेशनमा पाण्डेले अध्यक्षमा उम्मेदवारी घोषणा गरेका हुन् । उनले पुरै प्यानल नै घोषणा गरेका हुन् ।
उनको समूहबाट उपाध्यक्षमा भुवन क्षेत्री, लक्ष्मण पौडेल (एन्ड्रयु) र प्रकाश श्रेष्ठको उम्मेदवारी घोषणा गरिएको छ । त्यस्तै महासचिवमा वासुदेव दाहाल, सचिवमा फिलिप कुमार डाँगी क्षेत्री र शिव त्रिपाठीले उम्मेदवारी घोषणा गरेका छन्।
त्यस्तै कोषाध्यक्षमा विनोदकुमार सुवेदी र सहकोषाध्यक्षमा हेमराज सिग्देलले उम्मेदवारी घोषणा गरेका छन् । कार्यसमिति सदस्यमा आशिष रायमाझी, सतिन्द्र झा, सुरज सिलवाल, एसपी भट्टराई, साधना पुडासैनी, शिवप्रसाद अर्याल, सुमन शर्मा, श्रीराम गिरी र मञ्जित ढकाल रहेका छन् ।
प्यानल घोषणापछि पाण्डेले इक्यानलाई गतिशील बनाउने योजना आफूसँग रहेको बताए । यसअघि समेत एक कार्यकाल अध्यक्ष रहिसकेका पाण्डेले त्यो बेला गर्न नसकेका काम अहिले गर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण