रेकर्ड भएको ३५ वर्षपछि बन्यो नारायण गोपालको ‘केही मीठो बात गर’ को भिडियो
शुक्रबार, २९ असार २०८०, ११ : २३
काठमाडौंँ । स्वरसम्राट नारायण गोपाल गुरुवाचार्यको स्वर तथा संगीत रहेको कालजयी गीत ‘केहि मिठो बात गर’ रेकर्ड भएको ३५ वर्षपछि म्युजिक भिडियो निर्माण भएको छ । कालीप्रसाद रिजालको शब्द रहेको गीत स्वरसम्राट नारायण गोपालले विसं २०४५ मा म्युजिक नेपालको स्टुडियोमा रेकर्ड गराएका थिए ।
नारायणगोपाल संगीत कोषसँंगको सहकार्यमा म्युजिक नेपालले भिडियो निर्माण गरेको हो । म्युजिक भिडियोमा अभिनेत्री केकी अधिकारी र मोडल दीपक भट्टको अभिनय छ । सुव्रत आचार्यको निर्देशन रहेको भिडियोमा बिजेश पौडेलको सम्पादन र उत्सव दाहालको छायांकन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण