गायक जोहेवले ल्याए मेगा मिक्स
आइतबार, ०४ चैत २०७४, १३ : ३१
काठमाडौै –म्यासपको जमानामा मेगा हिटको अगामन भएको छ । जसमा एक ट्रयाक भित्र एक कलाकारको सम्पुर्ण गीत समावेश गरिएको छ । सम्भवत नेपालमा पहिलो पटक गीतमा भएको यो अभ्यास गायक जोहेव मानन्धरले गरेका हुन् ।
डिजे एएन भनेर समेत चिनिने गायक जोहेव लभम्यासपको नाममा युट्युव मार्फत एक गति सार्वजनिक गरेका छन् । सबैले हेर्न मिल्ने गरि सार्वजनिक गरिएको एक गीतमा उनका सबै गीत मिक्स गरिएको छ । जसको नाम गायकले मेगा मिक्स राखेका छन् ।
भिडियाे
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कङ्गोको उत्कृष्ट पुनरागमन, पोर्चुगलसँग खोस्यो अङ्क
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
-
परराष्ट्र मन्त्रालयले भन्यो–परराष्ट्रमन्त्रीको चीन भ्रमण द्विपक्षीय सम्बन्ध थप विस्तारमा फलदायी भयो
-
१२ बजे १२ समाचार: साउदीको सीप परीक्षणमा विवाद, दिपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा
-
पहिलो हाफको अन्तिम समयमा गोल गर्दै कंगो खेलमा फर्कियो
-
अमेरिका–इरान सम्झौता: होर्मुज ६० दिनसम्म महसुलमुक्त रहने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण