अभिनेत्री नन्दितासँग भानुको रोमान्स
आइतबार, ०४ चैत २०७४, १७ : ५५
काठमाडौं – गायक किरण गजमेर र गायिका टिका लामिछानेको स्वर रहेको ‘सङ्लो यो मन’ बोलको गीत माथी बनेको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
भिडियोमा अभिनेत्री नन्दिता केसी र मोडल भानु तिवारीले अभिनय गरेका छन् । रोमान्टीक थिममा तयार पारिएको भिडियोमा कलाकारको अभिनय गीत सुहाउँदो रहेको छ ।
सुरेन्द्र मन सिंहको छायांकन, कमल राईको सम्पादन रहेको भिडियो भुवन रनपल र कमल राईले निर्देशन गरेका हुन् । गीतमा मनिष अधिकारीको शब्द र अम्बर तुम्बापो सुब्बाको संगीत रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कङ्गोको उत्कृष्ट पुनरागमन, पोर्चुगलसँग खोस्यो अङ्क
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
-
परराष्ट्र मन्त्रालयले भन्यो–परराष्ट्रमन्त्रीको चीन भ्रमण द्विपक्षीय सम्बन्ध थप विस्तारमा फलदायी भयो
-
१२ बजे १२ समाचार: साउदीको सीप परीक्षणमा विवाद, दिपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा
-
पहिलो हाफको अन्तिम समयमा गोल गर्दै कंगो खेलमा फर्कियो
-
अमेरिका–इरान सम्झौता: होर्मुज ६० दिनसम्म महसुलमुक्त रहने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण