कुशल भुर्तेलले लिए यूएईको चौथो विकेट
बुधबार, ०३ साउन २०८०, १२ : ०७
काठमाडौँ । एसीसी इमर्जिङ टिम्स एसिया कपको बुधबार खेलिएको समूहगत चरणको आफ्नो अन्तिम खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) को चौथो विकेट लिएको छ । चौथो विकेट पनि कुशल भुर्तेलले लिएका हुन् ।
उनले क्रिजमा जमिसकेका यूएईका ब्याट्सम्यान लभप्रित सिंहलाई पेभेलियन फर्काएका हुन् । उनले ५२ रन बनाए । ओपनर ब्याट्सम्यान लभप्रित सिंहले ८१ बलको सामना गरी एक छक्का र ६ वटा चौका हिर्काएका थिए ।
उनी आउट हुँदा यूएईले २५.५ ओभरमा एक सय ६ रन बनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसीसी महिला प्रिमियर कप : भुटानलाई सजिलै हरायो नेपालले
-
निन्दा नदी किनारमा बाढी नियन्त्रण गर्न चार हजार बाँसका बिरुवा रोपियो
-
ताइवान भ्रमणको कारण चार न्यूजिल्यान्ड सांसदमाथि चीनको यात्रा प्रतिबन्ध
-
बजेटको मुखमा आयोगकी सदस्य लामिछानेले दिइन् राजीनामा
-
पहाडमा मेघगर्जनसहित वर्षा, तराईमा तापक्रम ४२ डिग्रीसम्म पुग्ने
-
जातीय भेदभावविरुद्धको दिवस उत्सव नभई प्रतिबद्धता बन्नुपर्छ : आङ्देम्बे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
Indian Premier League 2026