त्रिविमा शैक्षिक प्रमाणपत्र बनाउन कति शुल्क लाग्छ ?
सोमबार, ०८ साउन २०८०, १६ : १८
काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले शैक्षिक प्रमाणपत्र बनाउन लाग्ने शुल्क वेबसाइट मार्फत सार्वजनिक गरेको छ । परीक्षा नियन्त्रण कार्यालयले ट्रान्सकृप्ट, रजिस्ट्रेशन कार्ड, वर्जिनल सर्टिफिकेट लगायतका कागजात बनाउँदा लाग्ने शुल्क सार्वजनिक गरेको हो ।
त्यसका लागि आवश्यक पर्ने कागजातको विषयमा समेत जानकारी दिइएको छ । पनिकाबाट प्रदान गरिने सेवाको विषयमा कार्यालय समयभित्र ०१–४२७७५८५ मा सम्पर्क गरेर जानकारी दिन सकिने पनि जनाइएको छ । शैक्षिक प्रमाणपत्र तथा शुल्कबारे जानकारी नहुँदा धेरै विद्यार्थी समस्यामा पर्ने गरेको छन् । यसबारे पनिकामा गुनासो आएपछि वेबसाइट मार्फत सार्वजनिक गरेको हो ।
यसअघि आवश्यक पर्ने कागजात र लाग्ने शुल्कबारे जानकारी पनिका कार्यालयमै पुगेपछि मात्रै थाहा हुने थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण