उत्तर कोरिया र रुसबीच सैन्य सहयोगबारे छलफल
शुक्रबार, १२ साउन २०८०, ०९ : ०९
प्योङयाङ । उत्तरी कोरियाली राष्ट्रपति किम जोङ र रुसी रक्षा मन्त्री बिचको भेटवार्तामा भेटेर सैन्य सहयोगका विषयमा छलफल भएको छ । उत्तर कोरियाली नेता किम जोङले कोरियाली युद्धको वार्षिकोत्सवको पूर्वसन्ध्यामा रुसी रक्षामन्त्री सर्गेई शोइगु र उच्चस्तरीय चिनियाँ प्रतिनिधिमण्डललाई प्योङयाङमा भेटेका थिए ।
किम शोइगु राष्ट्रिय रक्षा र क्षेत्रीय र अन्तर्राष्ट्रिय सुरक्षा वातावरण सम्बन्धी आपसी सरोकारका मामिलाहरूमाू सहमत भए । दुई नेताबीच सैन्य सहयोगका विषयमा पनि छलफल भएको थियो ।
बैठकपछि किमले शोइगुलाई हतियार प्रदर्शनीमा पनि लगे, जहाँ उत्तर कोरियाका केही नयाँ हतियारहरू प्रदर्शनी गरिएको थियो । किमले सोइगुलाई देशको सैन्य क्षमता विस्तार गर्ने राष्ट्रिय योजनाबारे जानकारी गराएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण