नापी कार्यालय चाबहिलका अधिकृतविरुद्ध १ करोड भन्दा बढीको भ्रष्टाचार मुद्दा
आइतबार, १४ साउन २०८०, १४ : २१
काठमाडौँ । नापी कार्यालय चाबहिलमा कार्यरत तत्कालीन नापी अधिकृत राजु पुरीविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ ।
भ्रष्टाचार गरी गैरकानूनी सम्पत्ति आर्जन गरेको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार उनीविरुद्ध मुद्दा दायर गरेको हो ।
उनको एक करोड चार लाख तीन हजार नौ सय एकचालिस रूपैयाँ त्रियासी पैसा बराबरको खर्च तथा लगानीको वैधानिक स्रोत नखुलेको भन्दै सोही रकम बराबरको बिगो कायम गरी मुद्दा दायर गरिएको अख्तियारले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
मुख्यमन्त्रीले भेट नदिएपछि एमाले बागमतीका मन्त्रीहरु कार्यालयमा राजीनामा पत्र दर्ता गराएर हिँडे
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण