तामाङ र मगर समुदायमाथि भएको दमनप्रति महतोको आपत्ति
बिहीबार, १८ साउन २०८०, १५ : २५
काठडमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले तामाङ र मगर समुदायका प्रदर्शनकारीमाथि प्रहरीले गरेको दमनप्रति आपत्ति जनाएका छन् ।
अधिवक्ता भगवती पाण्डेले तामाङ र मगर समुदायको बारेमा दिएको अभिव्यक्तिको शान्तिपूर्ण विरोध गर्दा बुधबार प्रहरीले आदिवासी जनजातिप्रति दमन गरेको आरोप उनले लगाएका छन् । विहिवार एक विज्ञप्ति जारी गर्दै नेता महतोले भनेका छन्, ‘सिंगो मगर, तामाङलगायतका समुदायलाई आनुवांशिक रुपमा नै अपराधिककरण प्रवृतिको भन्नु सामान्य कुरा होइन ।’
परापूर्वकालदेखि हुर्कदै गरेको आदिवासी प्रतिको क्षुद्र मनोविज्ञान मधेशी एवं आदिवासी जनजाति उपर रहेको दमन अन्याय अत्याचार र आन्तरिक औपनिवेशीककरणको नमुना प्रतिनिधिमुलक मनोवृति रहेको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण