डिजे एएनले ल्याए मेगा मिक्स (भिडियो)
बुधबार, ०७ चैत २०७४, ०९ : ३०
काठमाडौं - म्यासपको जमानामा मेगा हिटको अगामन भएको छ ।
जसमा एक ट्रयाक भित्र एक कलाकारको सम्पुर्ण गीत समावेश गरिएको छ ।
सम्भवतः नेपालमा पहिलो पटक गीतमा भएको यो अभ्यास डिजे एएनले गरेका हुन् ।
चर्चित गायक गायक जोहेब मानन्धरको सम्पुर्ण हिट ट्रयाक एउटै बिटमा डिजेले म्यासप गरि लभम्यासपको नाममा युट्युवमार्फत सार्वजनिक गरेका हुन् ।
सबैले हेर्न मिल्ने गरि सार्वजनिक गरिएको एक गीतमा उनका सबै गीत मिक्स गरिएको छ ।
जसको नाम डिजे एएनले मेगामिक्स राखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कङ्गोको उत्कृष्ट पुनरागमन, पोर्चुगलसँग खोस्यो अङ्क
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
-
परराष्ट्र मन्त्रालयले भन्यो–परराष्ट्रमन्त्रीको चीन भ्रमण द्विपक्षीय सम्बन्ध थप विस्तारमा फलदायी भयो
-
१२ बजे १२ समाचार: साउदीको सीप परीक्षणमा विवाद, दिपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा
-
पहिलो हाफको अन्तिम समयमा गोल गर्दै कंगो खेलमा फर्कियो
-
अमेरिका–इरान सम्झौता: होर्मुज ६० दिनसम्म महसुलमुक्त रहने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण