फोटोफिचर
दरबारमार्गमा कृषि हाटबजार, तस्बिरमा हेर्नुहोस्
शनिबार, २० साउन २०८०, १२ : ३५
काठमाडौँ । प्रत्येक शनिवार रैथाने एग्री प्रडक्टस् नेपालद्वारा आयोजना गरिने रैथाने कृषि हाटबजार आज दरबारमार्गस्थित ओरियन्ट क्याफेमा सञ्चालन गरिएको छ । उत्पादक किसान र उपभोक्ताबीच सीधा सम्पर्क स्थापना गरी उत्पादित वस्तुको बिक्री वितरण गर्ने उद्देश्यका साथ सो हाटबजार सञ्चालन गरिएको हो ।
हाटबजारमा रैथाने तथा स्थानीय खाद्यान्न, अन्न, गेडागुडी, जडीबुटी, मौसमी अर्ग्यानिक फलफूल तथा तरकारी, सीपमा आधारित हस्तकलाका सामग्री, बीउ बिजन अन्य घरायसी सामग्री तथा परामर्श सेवा समेत उपलब्ध गरिएको छ ।
_edDhNN3QxJ.jpg)
_G16mSismAe.jpg)
_9Ra7wdFIMd.jpg)
_q64UmROuQj.jpg)
_PZ2f3gZ0HG.jpg)
_FlAdVcRCL2.jpg)
_4LqXIbNw9G.jpg)
_tMCC2z85Ac.jpg)
_XHXukFfbRR.jpg)
_LQ3j9Re10j.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण