२२ लाख ग्राहकलाई प्राधिकरणले दिन्छ निःशुल्क बिजुली
बिहीबार, २५ साउन २०८०, १४ : ५८
काठमाडौँ । विद्युत् प्राधिकरणले २२ लाख ग्राहकलाई निःशुल्क रुपमा बिजुली उपलब्ध गराएको छ । प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले उक्त संख्याका ग्राहकलाई विभिन्न प्रकारका निःशुल्क सेवा दिइरहेको बताएका हुन् ।
उनले सिँचाइ, खानेपानी, धार्मिक स्थल र चार्जिङ स्टेसन गरी वार्षिक ४ अर्ब रुपैयाँ बराबरको महसुल अनुदानमा उपलब्ध गराएको बताए ।
यस्तै, ग्राहकको गुनासो सम्बोधन गर्न सबै प्रदेशमा कल सेन्टर सञ्चालनमा ल्याइएको घिसिङले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण