मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

हिमालयन बैंकका ग्राहकलाई तायो इको रिसोर्टमा छुट

मङ्गलबार, ३० साउन २०८०, ११ : ४१
मङ्गलबार, ३० साउन २०८०

काठमाडौँ । हिमालयन बैंक लिमिटेड र तायो इको रिर्सोट होटलबीच हिमालयन बैंकका ग्राहकहरुलाई रिसोर्टमा छुट प्रदान गर्ने सम्झौता भएको  छ । बंैक र तायो इको रिर्सोट बीच भएको सम्झौता अनुसार शान्तिडाँडा, नगरकोटमा अवस्थित सो रिसोर्टले प्रदान             गर्ने विभिन्न सेवाहरुमा बैंकका ग्राहक तथा कार्डबाहकहरुलाई १५ प्रतिशत सम्मको छुट  हुने जनाइएको छ । 

हिमालयन बैंकका कार्डबाहक तथा ग्राहकले उक्त छुट प्राप्त गर्न बंैकको कुनै पनि डेबिट, क्रेडिट वा प्रीपेड कार्डबाट भुक्तानी गर्न सक्ने बैंकले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप