‘म तिम्रै हुँ’मा अनुराग र स्मृतिको जोडी
शुक्रबार, ०९ चैत २०७४, ११ : १७
काठमाडौं – प्रेम लामाको स्वर रहेको ‘म तिम्रै हु’ बोलकको गीत माथी बनेको भिडियो सार्वजनिक भएको छ ।
मोडल अनुराग ठकुरीको अभिनय तथा निर्देशन रहेको भिडियो अहिलेको चलेको ट्रेन्ड भन्दा केही भिन्न देख्न सकिन्छ ।
भिडियोमा अनुरागलाई मोडल स्मृती श्रेष्ठले साथ दिएकी छन् । मिलन शंखरको छायाँकन रहेको भिडियो राम्रो लोकेसनमा छायाँकन भएको छ । गीतमा शब्द संगीत सन्जिब सिंह र नृत्य अर्जुन भुषालको रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कङ्गोको उत्कृष्ट पुनरागमन, पोर्चुगलसँग खोस्यो अङ्क
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
-
परराष्ट्र मन्त्रालयले भन्यो–परराष्ट्रमन्त्रीको चीन भ्रमण द्विपक्षीय सम्बन्ध थप विस्तारमा फलदायी भयो
-
१२ बजे १२ समाचार: साउदीको सीप परीक्षणमा विवाद, दिपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा
-
पहिलो हाफको अन्तिम समयमा गोल गर्दै कंगो खेलमा फर्कियो
-
अमेरिका–इरान सम्झौता: होर्मुज ६० दिनसम्म महसुलमुक्त रहने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण