फोटोफिचर
शुल्क वृद्धिको विरोधमा इन्जिनियरिङ अध्ययन संस्थानका विद्यार्थीहरूको मार्चपास (तस्बिरहरू)
शुक्रबार, ०८ भदौ २०८०, १३ : ०८
काठमाडौँ । पुल्चोक इन्जिनियरिङ अध्ययन संस्थानका विद्यार्थीहरूले शुल्क वृद्धिको विरोध मार्चपास गरेका छन् । शुक्रवार उनीहरुले इन्जिनियरिङ क्याम्पसदेखि माइतीघरसम्म शुल्क वृद्धिको विरोधमा मार्चपास गरेका हुन् ।
विद्यार्थीहरूले केही दिनदेखि इन्जिनियरिङ (बीई) स्नातक तहको शुल्क वृद्धिको विरोधमा आन्दोलन चर्काउँदै आएका छन् ।
बीईको शुल्क ३ लाख १८ हजारबाट ७ लाख ७७ हजार पुर्याएपछि विद्यार्थीहरू आन्दोलित भएका हुन् । बिहीबार पनि अनेरास्ववियुका विद्यार्थीहरूले डिनको कार्यालय अगाडि नाराबाजी गर्दै शुल्क वृद्धिको विरोध गरेका थिए ।
शुक्रवारकाे विराेध प्रदर्शनमा अनेरास्ववियु, नेविसंघ, अखिल क्रान्तिकारी, अनेरास्ववियू लगायतका विद्यार्थी संगठनकाे सहभागिता रहेकाे थियाे।
_3FSeUYtRbp.jpg)
_3OWHKhGlLK.jpg)
_oSt3K8nHgc.jpg)
_GEk7aeKOJK.jpg)
_hdOjnd6uj2.jpg)
_Dl4HJ2z9d9.jpg)
_rbUdmytxi3.jpg)
_4c2ygEqdN3.jpg)
_qQlEqY6dQW.jpg)
_myOfYGPZrF.jpg)
_FnKBbL1cOu.jpg)
_oFaKyjl2u9.jpg)
_9J1G0r2tZ5.jpg)
_zhD3swQMzc.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तरपश्चिम पाकिस्तानमा आत्मघाती कार बम आक्रमण, २७ जनाको मृत्यु
-
किभ नजिक ड्रोन प्रदर्शनीमा रुसी मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण