सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

इन्जिनियरिङ तर्फका आङ्गिक क्याम्पसको पढाई सुचारु गर्न माग

काठमाडौँ । इन्जिनियरिङ अध्ययन संस्थान अन्तर्गतका आङ्गिक क्याम्पसहरूमा पठनपाठन तत्काल सुचारु गर्न अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)ले माग गरेको छ ।  सो सङ्गठनको प्राविधिक शिक्षा विशेष जिल्ला समितिले शुक्रवार...