फोटोफिचर
इटहरीमा पनि हिन्दुवादीहरूको बृहत् प्रदर्शन, तस्बिरमा हेर्नुहोस्
शनिबार, ०९ भदौ २०८०, ११ : ४३
सुनसरी । हिन्दुवादीहरूले सुनसरीको इटहरीमा पनि प्रदर्शन गरेका छन् । उनीहरुले धरानमा भएको गौहत्याको विरोधमा शनिवार प्रदर्शन गरेका हुन् ।
इटहरीमा पनि उनीहरूले गणतन्त्र तथा वर्तमान सरकारविरुद्ध नाराबाजी गरिरहेका छन् ।
प्रदर्शनपछि इटहरीको उत्तर तरहरास्थित धरान जाने सडक अहिले सुनसान छ । तरहराबाट धरान प्रवेश मार्गमा प्रहरीले उच्च सतर्कता अपनाएको छ ।
_A9mpQQrfuS.jpg)
यता, स्थानीय प्रशासनले धरानका विभिन्न स्थानमा शुक्रवार नै राति देखिनै निषेधाज्ञा नै जारी गरेको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीले निषेधाज्ञा जारी गरेको हो । तस्बिर : अर्जुन आचार्य/रातोपाटी
_dykVAuuv1F.jpg)
_qj2MZX7ddM.jpg)
_jCoHMg9Xvk.jpg)
_TYUrMYDyGm.jpg)
_b0xz53O4Nm.jpg)
_1wSvqw6UkW.jpg)
_UVEtfD9F05.jpg)
_FG0eZ6P3aP.jpg)
_MzzQ3czNgA.jpg)
_sbBPbNGBJu.jpg)




खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुकुम पश्चिममा जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ
-
अयोध्या पुगे भारत भ्रमणमा रहेका लामिछाने (तस्बिरहरू)
-
स्टार कलाकारको प्रवेश रङ्गमञ्च विकासका लागि उत्साहजनक सङ्केत
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
-
‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ को अहङ्कार मेटियो’
-
कर्णालीका मुख्यमन्त्री भन्छन्—विगतजस्तै बालेन सरकारले पनि बजेटमा कर्णालीलाई उपेक्षा गर्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण