भिडियोमा अभिनेत्री साराको फेसबुक प्रेम
शनिबार, १० चैत २०७४, ११ : १०
काठमाडौं – गायिका दीपा लामा र बिनोद पछाईको स्वर रहेको गीत ‘तिमी कहाँ म कहाँ’को भिडियो सार्वजनिक भएको छ । फेसबुकको प्रेममा आधारित गीतमा सारा सिरपाली र अनिस बिक्रम शाहको अभिनय देख्न सकिन्छ ।
नवनारी मिडिया एण्ड रिसर्च प्रालिको प्रस्तुती रहेको गीतमा शब्द ललिता श्रेष्ठ र गायक तथा संगीतकार बिनोद पर्छाइको संगीत रहेको छ । अर्जुन अधिकारीको निर्देशन रहेको भिडियोमा फेसबुकले जोडेको सम्बन्ध कलात्मक ढंगले प्रस्तुत गरिएको छ । भिडियोमा उत्सब ढकालको छायाँकन र निशान अधिकारीको सम्पादन रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कङ्गोको उत्कृष्ट पुनरागमन, पोर्चुगलसँग खोस्यो अङ्क
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
-
परराष्ट्र मन्त्रालयले भन्यो–परराष्ट्रमन्त्रीको चीन भ्रमण द्विपक्षीय सम्बन्ध थप विस्तारमा फलदायी भयो
-
१२ बजे १२ समाचार: साउदीको सीप परीक्षणमा विवाद, दिपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा
-
पहिलो हाफको अन्तिम समयमा गोल गर्दै कंगो खेलमा फर्कियो
-
अमेरिका–इरान सम्झौता: होर्मुज ६० दिनसम्म महसुलमुक्त रहने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण