जुना र सुमनको सहकार्यमा आयो तीज गीत ‘माइतीघरको’
सोमबार, १८ भदौ २०८०, १३ : ०९
काठमाडौँ । लोकप्रिय गायिका जुना श्रीषको स्वरमा मौलिक तीज गीत ‘माइतीघरको’ सार्वजनिक भएको छ । गीतकार सुमन बैरागीको शब्द तथा संगीत रहेको गीत ‘माइतीघरको’ संगीत संयोजन मदन केसीले गरेका हुन् ।
माइतीघर बुबाआमा, दाजुभाइ र वरपरका खेतबारी, वनजंगल र मेलापातको सम्झना एवं एउटा महिलाको विभिन्न रुप भएर भोग्नुपरेको पीडालाई दर्शाउन खोजिएको छ ।
गीतको म्यूजिक भिडियोलाई स्मृति तिमिल्सिनाले निर्देशन गरेकी हुन् । अस्मिता राना लाई फिचरिङ गरिएको गीतको भिडियोमा करण चैंसिरको छायाँकन छ ।
मनोज कार्कीको कलर एवं सम्पादन रहेको यो गीतको पोष्ट प्रोडक्सन गुरुआमा फिल्मस्ले तयार पारेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण