शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रपतिद्वारा स्वीट्जरल्याण्डमा नेपाली राजदूत नियुक्त

शुक्रबार, २२ भदौ २०८०, २३ : ३१
शुक्रबार, २२ भदौ २०८०

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले स्वीट्जरल्याण्डका लागि नेपालको आवासीय राजदूत नियुक्त गरेका छन् । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले शुक्रबार रामप्रसाद सुवेदीलाई स्वीट्जरल्याण्डको आवासीय राजदूत नियुक्त गरेका हुन् । 

यस्तै उनलाई नै संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोग जेनेभा, वर्ल्ड ट्रेड अर्गनाइजेशन र विश्व स्वास्थ्य संगठनका लागि स्थायी प्रतिनिधि पनि नियुक्त गरेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप