लयले बनाए पूजना र जयकसनलाई ‘१२ मासे’
सोमबार, १२ चैत २०७४, ११ : ०८
काठमाडौं – केही समयको अन्तरालपछि अभिनेत्री पुजना प्रधान अभिनयमा देखिदै छिन् । उनी चलचित्र ‘१२ मासे’मार्फत फेरी अभिनयमा देखिन लागेकी हुन् ।
चलचित्रको ‘ढिक्के फुली’ बोलको गीत सार्वजनिक गरिएको छ । जसमा जय किसन बस्नेत र पुजना प्रधानको अभिनय देख्न सकिनछ । अर्जुन पोखरेलको संगीत रहेको गीतमा सागर खरेलको शब्द र कृष्ण पाण्डेको स्वर रहेको छ ।
कमेडी जनरमा निर्मित फिल्ममा प्रदिप पाठक (नक्कली प्रचण्ड )को कथा र निर्माण रहेको छ । शिव विकको कोरियोग्राफी रहेको चलचित्रमा जयकसन र पुजनासंगै मरिचमान श्रेष्ठ (बल्छी धुर्बे ), सोनीका बास्तोला ,सबनम दाहाल, राधा श्रेष्ठ (राम प्यारी) र प्रदीप पाठक (नक्कली प्रचण्ड )लगायतको अभिनय रहेको छ । लय संग्रौलाले निर्देशन गरेको चलचित्र ११ जेठमा रिलिज हुँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कङ्गोको उत्कृष्ट पुनरागमन, पोर्चुगलसँग खोस्यो अङ्क
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
-
परराष्ट्र मन्त्रालयले भन्यो–परराष्ट्रमन्त्रीको चीन भ्रमण द्विपक्षीय सम्बन्ध थप विस्तारमा फलदायी भयो
-
१२ बजे १२ समाचार: साउदीको सीप परीक्षणमा विवाद, दिपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा
-
पहिलो हाफको अन्तिम समयमा गोल गर्दै कंगो खेलमा फर्कियो
-
अमेरिका–इरान सम्झौता: होर्मुज ६० दिनसम्म महसुलमुक्त रहने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण