नेम्वाङको पार्थिव शरीर अस्पतालबाट च्यासल लगियो
मङ्गलबार, २६ भदौ २०८०, ११ : ५३
काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष तथा संविधान सभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको पार्थिव शरीर अस्पतालबाट पार्टी कार्यालय च्यासल लगिएको छ ।
महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालबाट उनको शरीर श्रद्धाञ्जलीका लागि नेपाली सेनाको गाडीमार्फत पार्टी कार्यालय च्यासल लगिएको हो । नेम्वाङको अन्त्येष्टिमा नेपाली सेनाले सम्मान दिने छ ।
नेम्वाङको गए राति हृदयाघातबाट निधन भएको थियो । उनको निधनपछिकाे शाेकमा सम्मान स्वरुप सरकारले एक दिन सार्वजनिक बिदा दिने निर्णय गरिसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
-
गच्छदारको गगन थापालाई सुझाव – असहमत पक्षलाई समेटेर बलियो कांग्रेसको सभापति बन्नुस्
-
असमझदारी र विवाद नसुल्झाए कांग्रेस विभाजन हुन सक्ने शशांकको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण