सानिमा बैंकले नगदसहित १४.७० प्रतिशत लाभांश दिने
शुक्रबार, २९ भदौ २०८०, १३ : ४२
काठमाडौँ । सानिमा बैंक लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट सेयर धनीलाई १४.७० प्रतिशत लाभांश दिने भएको छ । बिहीबार बसेको बैंक सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९÷८० को नाफाबाट ९ प्रतिशत बोनस सेयर र ५.७० प्रतिशत नगद गरी कूल १४.७० प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।
योसँगै बैंकले बोनस सेयर बापत १ अर्ब १२ करोड १४ लाख १० हजार ३५५ रुपैयाँ ३१ पैसा वितरण गर्नेछ भने नगद लाभांशमा ७१ करोड २ लाख २६ हजार ५५८ रुपैयाँ ३६ पैसा खर्च गर्नेछ ।
उक्त लाभांश बैंकको आगामी साधारण सभाबाट पारित भएपछि केन्द्रीय बैंकको स्वीकृति पश्चात् वितरण हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण