शाओमीले ल्यायो ‘चाडपर्वको मुड, अफर टु गुड’ अफर
काठमाडौँ । शाओमीले नेपालमा यो चाडपर्वलाई अझै उत्साहपूर्ण बनाउन विशेष चाडपर्वको अफर लिएर आएको छ । ‘चाडपर्वको मुड, अफर टु गुड’ अन्तर्गत, लोकप्रिय स्मार्टफोन मोडेलहरूको विस्तृत रेन्जमा २ हजार रुपैयाँ सम्मको छुटको अफर रहेको छ ।
अफरको बारेमा बोल्दै शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर मनु मनस्वीले भने, ‘चाडपर्वको सिजन नजिकिँदै गर्दा, विभिन्न स्मार्टफोनहरूमा आकर्षक छुटका साथ विशेष चाडपर्वको अफर लिएर आउन पाउँदा शाओमी नेपाल हर्षित छ। यो लिमिटेड–टाईम अफरले उपभोक्ताहरूलाई असाधारण मूल्य प्रदान गर्ने वाचा गर्दछ, जसले शाओमीको अत्याधुनिक प्रविधिलाई थप पहुँचयोग्य मूल्यहरूमा उपलब्ध गराएको छ ।’
चाडपर्वका अफरहरु :
रेड्मी ए२ र ए२+
हरेक खरिदमा रेडमी इयरफोन निःशुल्क
रेड्मी १२ सी :
४÷६४ जीबी : अघिल्लो मूल्य रु. १४,४९९, अहिलेको मूल्य रु. १३,९९९ मात्र
६÷१२८ जीबी : अघिल्लो मूल्य रु. १६,९९९, अहिलेको मूल्य रु. १५,९९९ मात्र
रेड्मी नोट १२ ः
६÷१२८ जीबी : अघिल्लो मूल्य रु. २४,९९९ , अहिलेको मूल्य रु. २३,४९९ मात्र
८÷१२८ जीबी : अघिल्लो मूल्य रु. २६,९९९ , अहिलेको मूल्य रु. २५,४९९ मात्र
८÷२५६ जीबी : अघिल्लो मूल्य रु. २७,९९९ , अहिलेको मूल्य रु. २६,४९९ मात्र
रेड्मी नोट १२ ५जी :
६÷१२८ जीबी : अघिल्लो मूल्य रु. २९,९९९ , अहिलेको मूल्य रु. २८,४९९ मात्र
८÷२५६ जीबी : अघिल्लो मूल्य रु. ३१,९९९ , अहिलेको मूल्य रु. ३०,४९९ मात्र
रेड्मी नोट १२ प्रो ५जीः
६÷१२८ जीबी : अघिल्लो मूल्य रु. ३८,९९९ , अहिलेको मूल्य रु. ३६,९९९ मात्र
८÷२५६ जीबी : अघिल्लो मूल्य रु. ४१,९९९ , अहिलेको मूल्य रु. ३९,९९९ मात्र
पोको एक्स ५ प्रो ५जीः
६÷१२८ जीबी : अघिल्लो मूल्य रु. ३९,९९९ , अहिलेको मूल्य रु. ३७,९९९ मात्र
८÷२५६ जीबी : अघिल्लो मूल्य रु. ४२,९९९ , अहिलेको मूल्य रु. ४०,९९९ मात्र
शाओमीकोे फेस्टिभ अफर भदौ ३० गते देखि कार्तिक २९ गते सम्म लागु हुनेछ । यो अफर शाओमीका नेपालभरका रिटेल आउटलेटहरूमा र सबै आधिकारिक मी स्टोरहरूमा उपलब्ध रहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण