वूल्भ्सविरुद्ध लिभरपुलको कम्ब्याक
शनिबार, ३० भदौ २०८०, २० : १५
लण्डन । खेलको अन्त्यतिर दुई गोल गर्दै लिभरपुलले संघर्षरत वूल्भ्सविरुद्ध पुनरागामन गरेको छ । शनिबार भएको खेलमा लिभरपुल ३–१ गोलले विजयी बनेको हो ।
ह्वाङ ही चानले खेलको सातौँ मिनेटमा नै वुल्भ्सलाई अग्रता दिलाएका थिए । तर, दोस्रो हाफको सुरुवातमा नै मोहमद शालाहको पासमा कोडी गाक्पोले खेल बराबरी गरे ।
८५ औँ मिनेटमा शालाहले पुनः एन्डी रोबर्टसनका लागि गोलको अवसर सिर्जना गरे । प्रिमियर लिगमा रोबर्टसनको यो २ सयौँ खेल थियो । इन्जुरी समयमा ह्युगो बुएनोले आत्मघाती गोल गरेपछि लिभरपुलले तीन अंक बटुल्न सफल रह्यो ।
५ खेलपछि लिभरपुलको १३ अंक रहेको छ । वूल्भ्सले भने समान खेलमा मात्र ३ अंक बटुलेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण