मङ्गलबार, ०२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

एल. जी. फ्ल्यागसिप शोरुम पुनः शुभारम्भ

बुधबार, ०३ असोज २०८०, २१ : ३२
बुधबार, ०३ असोज २०८०

काठमाडौँ । चौधरी ग्रुप अन्तर्गत मिनभवनमा रहेको एल. जी. ब्राण्डको शोरूम विश्वस्तरिय अपग्रेड पश्चात् पुनः शुभारम्भ भएको  छ ।

नयाँ र आधुनिक डिजाइनमा खोलिएको शोरूममा एल. जी. ब्राण्डका घरायसी विद्युत् सामाग्रीहरू जस्तै एलईडी टिभी, वासिङ मेसिन, सेफ्रिजेरेटर, डिसवासर, एयर कन्डिस्नर, माइक्रो ओभन, भ्याकुम क्लिनर लगायत अ? थुप्रै सामाग्रीहरू उपलब्ध रहेको कम्पनीले जनाएको छ । 

 राजधानीको मुख्य व्यापारिक केन्द्र मिनभवनको गोरखा कम्प्लेक्समा अवस्थित शो?म २००५ मा स्थापित एल. जी. ब्राण्डको पहिलो शो?म हो ।  ग्राहकवर्गह?ले दक्ष र अनुभवी ग्राहक प्रतिनिधीहरूबाट शोरूमा भएका विद्युतीय सामाग्रीहरूबारे जानकारी पनि लिन सक्नेछन् । यो शोरूम हप्ताको सातै दिन बिहान १० बजे देखि बेलुका ७.३० बजेसम्म खुल्ला रहने जनाइएको छ । ग्राहकवर्गका लागि अन्य थप जानकारी चाहिएमा निम्न फोन नं. ०१–४१०६५३०÷४१०६६५२ मा सम्पर्क गर्न सक्नेछन् । 

एल. जी. शोरूममा रिओपनिङ्गको अवसरमा विशेष छुटका साथै, फ्री गिफ्ट, शून्य प्रतिशत किस्ताबन्दी र एक्सचेन्ज अफरको  पनि दिइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप