एसियाली खेलकुद : बास्केटबलमा जापानसँग हार्यो नेपाल
सोमबार, ०८ असोज २०८०, १७ : ०७
काठमाडौँ । चीनमा जारी १९औँ एसियाली खेलकुदको महिला यू–२३ थ्री बाई थ्री बास्केटबलमा सोमबार नेपाली टोली पराजित भएको छ । डेजिङ जियोग्राफिक इन्फोर्मेसन पार्कमा भएको समूह ‘बी’ को लिग खेलमा जापानले नेपाललाई २२–४ अंकले पराजित गर्यो ।
नेपालका लागि मिना गुरुङ र गरिशा सिलवालले समान दुई–दुई स्कोर गरे । नेपाली टोलीका सहभागी अन्य खेलाडीमा कप्तान श्रेया खड्का र रिन्चेन मोक्तान रहेका छन् ।
समूह ‘बी’ मा चाइनिज ताइपेईं र काजाकिस्तान पनि रहेका छन् । प्रतियोगितामा नेपालले बुधबार काजाकिस्तानसँग र शुक्रबार ताइपेईसँग प्रतिस्पर्धा गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण