सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय
हाँडी गाउँमा मनाइयो इन्द्रजात्रा, तस्बिरहरु

हाँडी गाउँमा मनाइयो इन्द्रजात्रा, तस्बिरहरु

शुक्रबार, १२ असोज २०८०

काठमाडौँ । काठमाडौँको हाँडी गाउँमा इन्द्रजात्रा मनाइएको छ । शुक्रबार हाँडी गाउँमा इन्द्रजात्रा महोत्सव बनाइएको हो । 

नेवाः परम्परा झल्किने कार्यक्रम गरी इन्द्रजात्रा मनाइँदैछ । हाँडी गाउँ क्षेत्रमा गट्टा, डोरी लगायतका विभिन्न खेल खेल्नुका साथै माटोको भाँडा बनाउने र धागो काट्ने र चर्खा प्रदर्शनीमा राखिएको छ । हाँडी गाउँ जानेहरुका लागि नेवारी परिकारको समेत व्यवस्था गरिएको छ ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया