जापान पठाइदिने बहानामा ४६ लाख ठगी गर्ने मेनपावर संचालक पक्राउ
आइतबार, १४ असोज २०८०, १७ : २५
काठमाडौँ । जापान पठाइदिने बहानामा ४६ लाख ठगी गर्ने मेनपावर संचालक पक्राउ पक्राउ परेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मोरङको लेटाङ न.पा. वडा नं. २ घर भई हाल धुम्बाराही बस्ने डिल्लीराम खतिवडालाई पक्राउ गरेको हो ।
उनले ढकराज आचार्य समेत १२ जनालाई वैदेशिक रोजगारीको लागि जापान पठाइदिने बहानामा छयालीस लाख रुपैयाँ ठगी गरेको उजुरी परेको थियो । पीडितहरुले वैदेशिक रोजगार विभागमा निवेदन दिएकोसँगै खोजतलासका क्रममा कोटेश्वरबाट पक्राउ गरिएको कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारले १६६ विधेयक सदनमा ल्याउने, कानुनमन्त्रीद्वारा राष्ट्रिय सभा अध्यक्षलाई जानकारी
-
‘हरित नगरी’ इलाम अहिले ‘हिलोमय’ भयो : सचेतक राई
-
माजिद अन्सारी त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज
-
अस्थायी भन्दै ६ महिनादेखि एकै ठाउँमा फालिँदै पोखराको फोहोर
-
साउन १ गतेदेखि फेरिँदै करका दर : तपाईंको खल्तीमा कस्तो पर्छ प्रभाव ?
-
प्रधानमन्त्री बालेन्द्र शाहलाई महन्थ ठाकुरले भने ‘नेपाली हिटलर’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण