फोटोफिचर
पूर्वाधार विकास समितिले गर्यो निर्माणाधीन संसद् भवनको अवलोकन, तस्बिरहरू
सोमबार, १५ असोज २०८०, १४ : ५९
काठमाडौँ । संसदको पूर्वाधार विकास समितिले निर्माणाधीन संसद भवनको अवलोकन गरेको छ । सोमबार समितिका सदस्यहरुले निर्माणाधीन संसद भवनको अवलोकन गरेका हुन् ।
सिंहदरबारभित्र १५१ रोपनी क्षेत्रफलमा नयाँ संसद भवन निर्माण भैरहेको छ । २०७६ साल असोज १६ गते टुन्डी सेक ज्वइन्ट भेन्चरले सो भवन निर्माणका लागि सरकारसँग सम्झौता गरेको थियो ।
भवन निर्माणका लागि स्वीकृत लागत अनुमानित ६ अर्ब ९२ करोड रुपैयाँ रहेको छ ।
तस्बिरहरु :
_xOf31IQhor.jpg)
_D91j28GwBN.jpg)
_sP2mlRBNQr.jpg)
_bz1Pk3OknV.jpg)
_MAZgG16OFa.jpg)
_g3kCvkW3R0.jpg)
_3FSWQruI9R.jpg)
_Qju15KmFNm.jpg)
_BKPWWOxODG.jpg)
_B4Zs0sCa1a.jpg)
_aiVxga2UAd.jpg)
_oElQpuAxf3.jpg)
_zeUZJFecxS.jpg)
_whs0AJAxxj.jpg)
_SUhN7Mwav6.jpg)
_TTt3FR4IBa.jpg)
_pRcNewHkei.jpg)
_h2Wyx1USJX.jpg)
_LX03wCqjFz.jpg)
_nTBZdveYTr.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण